ne_tn/2ch/07/13.md

1.8 KiB

आकाशलाई बन्‍द गरें र पानी परेन

अर्को अनुवाद: "पानी पर्न रोके"

देशलाई नष्‍ट गर्न

"सबै जीवित बोट विरुवाहरू र फसलहरू" भन्‍ने अर्थ दिनलाई "देश" शब्द प्रयोग गरिएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो मुहारको खोजी गर्छन्

अर्को अनुवाद: "परमेश्‍वरलाई खोजी गर्छन्" वा "तिनीहरूतिर परमेश्‍वरको ध्यान आकर्षण गर्न खोज्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरा आँखा खुला हुनेछन् ... मेरा कानले सुन्‍नेछन्‌

"कान" र "आँखा" शब्दहरूले तिनीहरूका प्रार्थनाहरू सुन्‍न र हेर्नलाई चुन्‍नुहुने परमेश्‍वरलाई जनाउँछ" अर्को अनुवाद: "म हेर्नेछु.. म सुन्‍नेछु"

शब्द अनुवाद