ne_tn/2ch/07/01.md

1.6 KiB

तिनीहरूले आफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्‍टो पारे

यो प्रार्थना गर्ने शरीरको स्थिति हो । अर्को अनुवादः "तिनीहरूले ढुआफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा छोएर लम्पासार परेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

उहाँको करारको बफादारीता

अर्को अनुवाद: "परमेश्‍वरको विश्वासनीय करार" वा "परमेश्‍वरले इस्राएलका मानिसहरूलाई सदैव प्रेम गर्ने प्रतिज्ञा गर्नुभएको छ"

शब्द अनुवाद