ne_tn/2ch/06/26.md

1.2 KiB

आकाश बन्‍द भएर पानी परेको छैन

"आकाश बन्द भएर" वाक्यांसको अर्थ आकाशबाट पानी नपरेर हो । अर्को अनुवाद: "तपाईंले पानी पर्न दिनुभएको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको नाउँ स्‍वीकार गर्छन्

तिनीहरूका वचनहरू र तिनीहरूका कार्यद्वारा, तिनीहरूले परमेश्‍वर र उहाँको अधिरकारलाई आदर गर्छन् ।

आफ्‍ना पाप त्‍यागेर

अर्को अनुवाद: आफ्ना दुष्ट चाल छोडेर (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद