ne_tn/2ch/06/14.md

1.3 KiB

जसले आफ्‍नो सारा हृदयले तपाईंको मार्गमा हिड्‍ने आफ्‍ना सेवकहरूसँग

अर्को अनुवाद: "हामी जसले साँचो रूपमा तपाईंले चाहनुभएको कुरा गर्न कोसिस गर्छौँ ।

आफ्‍नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्‍नै हातले त्‍यो पूरा गर्नुभएको हो

यसले तिनको छोराले मन्‍दिर निर्माण गर्नेछ भनी परमेश्‍वरले दाऊदसँग गर्नुभएको प्रतिज्ञालाई जनाउँछ । अर्को अनुवाद: "तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ ।"

शब्द अनुवाद