ne_tn/2ch/05/11.md

1.3 KiB

आसाप, हेमान र यदूतून

दाऊदले सन्दूकलाई यरूशलेममा ल्याउँदा यी तिन जनाले आरधना अगुवाइ गरे । पछि दाऊदले तिनीहरूलाई मन्दिरको सङ्गगीतकारको रूपमा नियुक्त गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

छोराहरू र दाजुभाइ

अर्को अनुवाद: "तिनीहरूका नातेदार" वा "तिनीहरूका सन्तानहरू"

झ्‍याली

दुई वटा पातला, गोला धातुको पाताहरू जुन ठुलो आवाज निकाल्न एकसाथ ठोकाइन्छ (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद