ne_tn/2ch/05/02.md

1.1 KiB

सातौँ महिनामा भएको चाड

यो छाप्रवासको चाड हो जुन हिब्रू पात्रोको सातौँ माहिनाको पन्धौँ दिनमा पर्छ । यो पश्‍चिमी पात्रोहरूमा अक्टोबरको सुरतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]] and rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद