ne_tn/2ch/04/14.md

798 B

बाटाहरू

अर्को अनुवाद: "कचौराहरू"

एउटा विशाल खँड्कुलो

यो एउटा ठुलो सजाइएको धुने भाँडो हो ।

अरू सम्‍बन्‍धित सामानहरू

वेदीको लागि प्रयोग गरिने अरू औजार वा वस्तुहरू

टल्‍काइएका काँसा

काँसा जसलाई कामदारहरूले ज्योति प्रतिबिम्बित गर्न टल्‍काए ।

शब्द अनुवाद