ne_tn/2ch/02/17.md

1.7 KiB
Raw Permalink Blame History

सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए

पाठकहरूले यो बुझ्‍नुपर्छ कि सोलोमनले पक्कै पनि त्यो काम आफ्ना मानिसहरूलाई गर्नको लागि आज्ञा दिए । अर्को अनुवादः "सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना गर्न आफ्ना सेवकहरूलाई लगाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

१,५३,६००

"एक लाख, तिरपन्‍न हजार, छ सय" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

सत्तरी हजार ...असी हजार

"७०, मानिसहरू ... ८०, मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

भारी बोक्‍न

यो बुझिन छ कि यी भारीहरू परमप्रभुको मन्दिर निर्माण गर्नको निम्ति हुन् । अर्को अनुवादः " सामानहरूको भारी बोक्न"

छत्तिस सय

"३६००" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद