ne_tn/2ch/01/14.md

749 B

सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह

अर्को अनुवाद: "दुर्लभ र मूल्यवान् धातुहरू प्रशस्त हुनेछ"

देवदारुचाहिं तराईमा हुने अन्‍जीरहरूजस्तै

अर्को अनुवाद: "दुर्लभ र मूल्यवान् आयातित काठ प्रशस्त हुनेछ"

शब्द अनुवाद