ne_tn/2ch/01/08.md

1.3 KiB

पुरा गर्नुहोस्

अर्को अनुवाद: "पक्‍का गर्नुहोस्" वा "सिद्धयाउनु होस्"

पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती मानिस

अर्को अनुवाद: "असंख्य मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?

अर्को अनुवाद: "तपाईंका सबै असंख्य मानिसहरूलाई कसैले नि न्याय गर्न सक्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद