ne_tn/2ch/01/01.md

1.4 KiB

आफ्‍नो शासनमा बलियो भएपछि

अर्को अनुवाद: "सोलोमनले इस्राएलमाथि ठुलो शक्ति प्रयोग गरेपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले आफ्‍ना मानिसहरूलाई पुरानो करारमा प्रकट गर्नुभएको थियो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने विषयमा परमप्रभु बारे शब्द अनुवाद पृष्ठमा हेर्नुहोस् ।

परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो

अर्को अनुवाद: "परमेश्‍वरले तिनलाई मद्दत गर्नुभयो" वा "परमेश्‍वरले तिनलाई सहायता गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद