ne_tn/1ti/06/20.md

1.1 KiB

तिमीलाई दिइएको कुरा सुरक्षित राख

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिमीलाई दिनुभएको सत्य सन्‍देशलाई विश्‍वासयोग्यताको साथ घोषणा गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मूर्खतापूर्ण बातचितबाट अलग बस

“मूर्खतापूर्ण कुराहरूमा ध्यान नदेऊ”

जसलाई झूटो रूपमा ज्ञान भनिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई केही मानिसहरूले झूटो रूपमा ज्ञान भन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)