ne_tn/1ti/06/18.md

524 B

असल कामहरूमा धनी हुन

पावलले आत्मिक आशिषहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू पार्थिव धन थिए । वैकल्पिक अनुवादः “अरूहरूलाई थुप्रै तरिकाहरूमा सेवा र सहयोग गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)