ne_tn/1ti/06/05.md

1.1 KiB

भ्रष्‍ट दिमाग

“दुष्‍ट दिमाग”

तिनीहरूले सत्यतालाई गुमाएका छन्

यहाँ “तिनीहरू” शब्दले येशूको शिक्षासँग सहमत नहुने कुनै पनि कुरा सिकाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । “सत्यता गुमाएका छन्” भन्‍ने वाक्यांशले त्यसलाई बेवास्ता गर्नु वा त्यसलाई बिर्सनु भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतालाई बेवास्ता गरेका छन्” वा “तिनीहरूले सत्यतालाई बिर्सेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)