ne_tn/1ti/05/25.md

1.3 KiB

केही असल कामहरू खुलागरी जानिएका हुन्छन्

“केही असल कामहरू स्पष्‍ट हुन्छन्”

असल कामहरू

यी कामहरूलाई “असल” मानिन्छ किनभने ती परमेश्‍वरको चरित्र, उद्देश्‍यहरू, र इच्‍छासँग मेल खान्छ ।

तर अरूहरूलाई पनि लुकाएर राख्‍न सकिँदैन

पावलले पापहरूको विषयमा यसरी कुरा गर्छन् कि मानौँ ती वस्तुहरू थिए जसलाई कसैले लुकाउन सक्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर प्रत्यक्ष नरहेका असल कामहरूको बारेमा पनि मानिसहरूले पछि पत्ता लगाउनेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])