ne_tn/1ti/05/16.md

2.0 KiB

कुनै पनि विश्‍वासी स्‍त्री

“कुनै पनि ख्रीष्‍टिएन स्‍त्री” वा “जो कोही पनि स्‍त्री जसले ख्रीष्‍टमा विश्‍वास गर्छिन्”

...सँग विधवाहरू छन्

“तिनका नातेदारहरूको माझमा विधवाहरू छन्”

ताकि मण्डलीलाई बोझ नहोस्

समूदायले तिनीहरूले सक्‍नेभन्दा बढी मानिसहरूलाई सहयोग गर्नुपर्ने अवस्थाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको तिनीहरूले आफ्‍ना पिठिउँहरूमा असाध्यै धेरै वजनहरू बोकिरहेका थिए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि मण्‍डलीसँग तिनीहरूले सक्‍नेभन्दा बढी काम नहोस्” वा “ताकि ख्रीष्‍टिएन समुदायले ती विधवाहरूलाई सहायता गर्न नपरोस् जसका परिवारहरूले तिनीहरूका लागि जुटाउन सक्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

वास्तविक विधवाहरू

“ती स्‍त्रीहरू जससँग तिनीहरूका लागि जुटाउनलाई कोही पनि छैन”