ne_tn/1ti/05/04.md

932 B

तिनीहरूले पहिला ... सिकून्

“सर्वप्रथम तिनीहरूले ... सिक्‍नुपर्छ” वा “ ... सिक्‍नलाई तिनीहरूले प्राथमिकता बनाऊन्”

तिनीहरूको आफ्‍नै घरानामा

“तिनीहरूको आफ्नै परिवारलाई” वा “तिनीहरूका घरहरूमा बसिरहेकाहरूलाई”

तिनीहरूले आफ्ना बाबुआमाहरूको ऋृण चुकाऊन्

“तिनीहरूका बाबुआमाले तिनीहरूलाई दिएका असल थोकहरूको बदलीमा तिनीहरूले आफ्ना बाबुआमालाई असल गरून्”