ne_tn/1ti/05/02.md

1.2 KiB

आमाहरू जस्तै ... बहिनीहरू जस्तै

तिमोथीले सङ्गी विश्‍वासीहरूलाई सच्‍चा प्रेम र आदरले व्यवहार गर्नुपर्छ भनेर उनलाई बताउनको लागि पावलले यी उपमाहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

जवान स्‍त्रीहरू

तपाईंले बुझिएको जानकारीलाई स्‍पष्‍टसँग व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जवान स्‍त्रीहरूलाई अर्ती देऊ” वा “जवान स्‍त्रीहरूलाई उत्साह देऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सारा शुद्धतामा

“शुद्ध विचारहरू र कामहरूले” वा “पवित्र तरिकाले”