ne_tn/1ti/04/15.md

1.5 KiB

यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस

तिमोथीको लागि भएका परमेश्‍वरका वरदानहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनी भौतिक रूपमा नै तीभित्र हुन सक्‍थे । वैकल्पिक अनुवादः “यी सबै कुराहरू गर र तिनको अनुसार जिऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ताकि तिम्रो प्रगति सबै मानिसहरूका सामु प्रकट होस्

परमेश्‍वरको सेवा गर्ने तिमोथीको बढ्दो क्षमताको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै भौतिक वस्तु हो जसलाई अरूहरूले देख्‍न सक्छन् । वैकल्पिक अनुवादः “ताकि अरू मानिसहरूले थाहा गर्नेछन् कि तिमीले परमेश्‍वरको सेवा झन् असल र झन् असल किसिमले गरिरहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)