ne_tn/1ti/04/14.md

2.1 KiB

तिमीमा भएको वरदानलाई अवहेलना नगर

पावलले तिमोथी एक भाँडो भए जसरी कुरा गर्छन् जसमा परमेश्‍वरका वरदानहरू राख्‍न सकिन्थ्यो । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रो आत्मिक वरदानलाई बेवास्ता नगर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अवहेलना नगर

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “प्रयोग गर्नलाई पक्‍का गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जुन तिमीलाई अगमवाणीद्वारा दिइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन तिमीले मण्डलीका अगुवाहरूले परमेश्‍वरको वचन बोल्दा प्राप्‍त गर्‍यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एल्‍डरहरूले हात राखेका

यो एउटा खास समारोह थियो जसमा मण्डलीका अगुवाहरूले तिनीहरूका हातहरू तिमोथीमाथि राखे र परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएका काम गर्न तिनलाई उहाँले समर्थ बनाउनुभएको होस् भनेर प्रार्थना गरे ।