ne_tn/1ti/04/02.md

1.6 KiB

झूट बोल्ने कपटीपनमा

यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... भूतप्रेतहरू ... । यी मानिसहरू कपटीहरू हुनेछन् र झूटहरू बोल्नेछन्”

तिनीहरूका आफ्नै विवेकहरू तातो फलामले डामिनेछन्

सम्भावित अर्थहरू हुन् १) आफूहरूले गल्‍ती गरिरहेका छौँ भनेर अब उप्रान्त भन्‍न नसक्‍ने मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ कसैले तातो फलामले डामेको छाला जस्तै गरी तिनीहरूका दिमाग खराब भएका छन् वा २) पावलले यी मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ शैतानले यी मानिसहरू त्यसका हुन् भनेर सङ्केत दिनको लागि त्यसले तिनीहरूमा तातो फलामले चिन्ह बनाएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)