ne_tn/1ti/03/13.md

1.5 KiB

तिनीहरूका लागि

“ती डिकनहरूका लागि” वा “ती मण्डलीका अगुवाहरूको लागि”

तिनीहरूले आफ्ना निम्ति ... पाउनु

“तिनीहरूले आफूहरूका लागि प्राप्‍त गर्नु” वा “तिनीहरूले आफ्‍नै लागि पनि फाइदा गर्नु”

एक असल छवि

यसले भन्‍न खोजेको अर्थलाई स्‍पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्‍वासीहरूको माझमा राम्रो इज्‍जत” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ख्रीष्‍ट येशूमा भएको विश्‍वासमा ठूलो भरोसा

सम्भावित अर्थहरू हुन् १) तिनीहरूले अझ बढी निश्‍चयताका साथ येशूमा भरोसा गर्नेछन् वा २) तिनीहरूले येशूमा भएको आफ्नो विश्‍वासको बारेमा आत्मविश्‍वासका साथ अरू मानिसहरूलाई बताउनेछन् ।