ne_tn/1ti/03/10.md

1.1 KiB

पहिले तिनीहरूको पनि जाँच होस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्‍वासीहरूले पहिले तिनीहरूको जाँच गर्नुपर्छ” वा “तिनीहरूले पहिले आफैँलाई प्रमाणित गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुमोदित हुनुपर्छ

यसको अर्थ हो कि अरू विश्‍वासीहरूले तिनीहरूको मूल्याङ्कन गर्नुपर्छ जो डिकन हुन चाहन्छन् र तिनीहरू मण्‍डलीमा सेवा गर्नका लागि योग्‍यका छन् वा छैनन् भनेर निधो गर्नुपर्छ ।