ne_tn/1ti/03/04.md

1.1 KiB

तिनले ... व्यवस्थापन गर्नुपर्छ

“तिनले ... अगुवाइ गर्नुपर्छ” वा “तिनले ... को वास्ता गर्नुपर्छ”

सबै आदरका साथ

सम्भावित अर्थहरू हुन् १) बिशपका छोराछोरीहरूले तिनीहरूका बाबुको आज्ञापालन गर्नुपर्छ र तिनलाई सम्मान देखाउनुपर्छ वा २) बिशपका छोराछोरीहरूले सबैलाई सम्‍मान देखाउनुपर्छ वा ३) बिशपले तिनको घरानामा भएकाहरूलाई सम्‍मान देखाउनुपर्छ जसै तिनले उनीहरूलाई अगुवाइ गर्छन् ।

सबै आदर

“पूर्ण सम्मान” वा “सबै समयहरूमा आदरपूर्वक”