ne_tn/1ti/02/14.md

969 B

आदम छलिएका थिएनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र ती आदम थिएनन् जसलाई सर्पले छल्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर स्‍त्रीलाई छलियो र तिनी एक अपराधी भइन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यो एक स्‍त्री थिइन् जसले परमेश्‍वरको अनाज्ञापालन गरिन् जब सर्पले तिनलाई छल्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)