ne_tn/1ti/02/13.md

1.1 KiB

आदम पहिले सृष्‍टि भएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आदम नै हुन् जसलाई परमेश्‍वरले पहिला बनाउनुभयो” वा “परमेश्‍वरले आदमलाई पहिला बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसपछि हव्‍वा

बुझिएको जानकारीलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र त्यसपछि परमेश्‍वरले हव्‍वालाई बनाउनुभयो” वा “त्यसपछि परमेश्‍वरले हव्‍वाको सृष्‍टि गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)