ne_tn/1ti/02/07.md

1.5 KiB

यसै उद्देश्यको लागि

“यसैको लागि” वा “यही कारणले”

म आफैँ एक सन्‍देशवाहक र प्रेरित बनाइएँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टले म, पावललाई, एक शिक्षक र प्रेरित बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विश्‍वास र सत्यतामा म अन्यजातिहरूहरूको शिक्षक हुँ

“म अन्यजातिहरूलाई विश्‍वास र सत्यताको सन्देश सिकाउँछु ।” यहाँ पावलले एउटै विचारलाई व्यक्त गर्नको लागि “विश्‍वास” र “सत्यता” जस्ता शब्दहरूको प्रयोग गरिरहेका हुन सक्छन् । वैकल्पिक अनुवादः “म अन्याजातिहरूलाई सत्य विश्‍वासको बारेमा सिकाउँछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hendiadys)