ne_tn/1ti/02/06.md

1.3 KiB

आफैँलाई ... दिनुभयो

“स्वेच्छाले मर्नुभयो”

छुटकाराको मोलस्वरूप

“स्वतन्‍त्रताको निम्ति चुकाएको मूल्यस्वरूप” वा “स्वतन्‍त्रता पाउनलाई तिरेको भुक्तानीस्वरूप”

ठीक समयमा दिइएको गवाहीस्वरूप

यो परमेश्‍वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भन्‍ने कुराको विषयमा भएको गवाही थियो भनेर स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भनी ठीक समयमा दिइएको प्रमाणस्वरूप” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ठीक समयमा

यसको अर्थ हो कि यो परमेश्‍वरले चुन्‍नुभएको समय थियो ।