ne_tn/1ti/02/05.md

778 B

मानिस र परमेश्‍वरका बीचमा एकजना मध्यस्तकर्ता

मध्यस्तकर्ता भनेको त्यस्तो व्यक्ति हो जसले विवादमा रहेका दुई पक्षहरूका बीचमा शान्तिपूर्ण निष्‍कर्ष ल्याउनका निमित्त बहस गर्नलाई सहयोग गर्छन् । यहाँ येशूले पापीहरूलाई परमेश्‍वरसँगको शान्तिपूर्ण सम्बन्धमा प्रवेश गर्नलाई सहायता गर्नुहुन्छ ।