ne_tn/1ti/02/04.md

1.2 KiB

उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबै मानिसहरूलाई बचाउन र तिनीहरू सत्यताको ज्ञानमा आएका चाहनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सत्यताको ज्ञानमा आउन

पावलले परमेश्‍वरको बारेमा सत्यतालाई जान्‍ने विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै स्थान हो जहाँ मानिसहरूलाई ल्याउन सकिन्छ । वैकल्पिक अनुवादः “सत्य के हो भनेर जान्‍न र स्वीकार गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)