ne_tn/1ti/02/01.md

1.3 KiB

जोड्ने कथनः

सबै मानिसहरूको लागि प्रार्थना गर्नको लागि पावलले तिमोथीलाई उत्साह दिन्छन् ।

सर्वप्रथम

“सबैभन्दा बढी महत्वपूर्ण” वा “सबैकुरा भन्दा अगि”

म आग्रह गर्दछु कि ... अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू, र धन्यवादज्ञापनहरू चढाइऊन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म सबै विश्‍वासीहरूलाई परमेश्‍वरलाई अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू, र धन्यवादज्ञापनहरू चढाउनको लागि आग्रह गर्दछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म आग्रह गर्दछु

“म बिन्ती गर्छु” वा “म अनुरोध गर्छु”