ne_tn/1ti/01/14.md

2.1 KiB

तर अनुग्रह

“र अनुग्रह”

हाम्रा प्रभुको अनुग्रह पोखिने गरी उर्लिआयो

पावलले परमेश्‍वरको अनुग्रहको विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै तरल पदार्थ हो जसले कुनै भाँडोलाई भर्न सक्थ्यो र भाँडो भरिएपछि भाँडोको मुखबाट पोखिन सक्थ्यो । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई धेरै अनुग्रह देखाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विश्‍वास र प्रेमले

यो परमेश्‍वरले पावललाई धेरै अनुग्रह देखाउनुभएको प्रतिफल हो । वैकल्पिक अनुवादः “जसले मलाई येशूमा भरोसा गर्ने र उहाँलाई प्रेम गर्ने तुल्यायो”

जुन ख्रीष्‍ट येशूमा छ

यसले येशूको विषयमा यसरी बताउँछ कि मानौँ उहाँ तरल पदार्थ राख्‍ने कुनै भाँडो हुनुहुन्छ । यहाँ “येशू ख्रीष्‍टमा” भन्‍ने कुराले येशूसँग सम्बन्ध भएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जुन ख्रीष्‍ट येशूले परमेश्‍वरलाई दिनको लागि मलाई सक्षम बनाउनुहुन्छ किनकि म उहाँसँग एक भएको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)