ne_tn/1ti/01/11.md

891 B

धन्यको परमेश्‍वरको महिमामय सुसमाचार

“धन्यको परमेश्‍वरको महिमाको बारेमा भएको सुसमाचार” वा “महिमामय र धन्यको परमेश्‍वरको सुसमाचार”

जुन मलाई भरोसामा सुम्पिइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्‍वरले मलाई दिनुभएको छ र त्यसको निम्ति मलाई जिम्मेवार बनाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)