ne_tn/1ti/01/10.md

1.4 KiB

यौन सम्‍बन्‍धीका कुराहरूमा अनैतिक आचरण भएका मानिसहरू

यसले त्यस्तो व्यक्तिलाई जनाउँछ जो आफूसँग विवाह नभएको कोही व्यक्तिसँग सुत्छ ।

समलिङ्गीहरू

अरू पुरुषहरूसँग सुत्‍ने पुरुषहरू

तिनीहरू जसले मानिसहरूलाई दासहरू बनाउन अपहरण गर्छन्

“तिनीहरू जसले मानिसहरूलाई दासहरूको रूपमा बेच्‍नको लागि अपहरण गर्छन्” वा “मानिसहरूलाई दासहरूको रूपमा बेच्‍नको लागि लिने मानिसहरू”

विश्‍वासयोग्य निर्देशनको विरूद्धमा भएको अन्य कुनै पनि कुराको निम्ति

“साँचो ख्रीष्‍टिएन शिक्षाको विरुद्धमा भएको अन्य कुनै पनि काम गर्नेहरूको निम्ति”