ne_tn/1th/05/21.md

723 B

सबै कुराहरूको जाँच गर

“परमेश्‍वरबाट आएको जस्तो देखिने सबै सन्देशहरू साँच्चै उहाँबाटै आएको हो भन्‍ने कुरामा पक्‍का गर”

जे असल हो त्यसलाई पक्रिराख

पवित्र आत्‍माका सन्देशहरू कसैले हातले समात्‍न सक्‍ने वस्‍तुहरू भए झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)