ne_tn/1th/05/18.md

713 B

सबै कुरामा धन्यवाद देओ

सबै थोकप्रति धन्यवाद व्यक्त गर्न पावलले विश्‍वासीहरूलाई अर्ती दिँदै छन् ।

सबै कुरामा

सबै परिस्थितिहरूमा

किनभने यो परमेश्‍वरको इच्छा हो

पावलले भर्खर उल्‍लेख गरेका व्‍यवहार नै विश्‍वासीहरूका लागि परमेश्‍वरको इच्‍छा हो भनेर जनाइरहेका छन् ।