ne_tn/1th/05/07.md

1.1 KiB

किनकि सुत्नेहरू रातैमा सुत्छन्

जसरी मानिसहरू जब सुत्छन् र के भइरहेको छ भनी थाहा पाउँदैनन्, त्यसरी नै यो संसारका मानिसहरूले ख्रीष्‍ट आउनुहुनेछ भनी जान्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मद्य पिएर मात्नेहरू रातैमा मात्छन्

पावल बताउँदैछन् कि त्यो रातमा हो जब मानिसहरू मद्य पिएर मात्छन्, त्यसैले जब मानिसहरू ख्रीष्‍टको पुनरागमनको बारेमा सचेत हुँदैनन् तिनीहरू आत्मसंयमी जीवन जिउँदैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)