ne_tn/1th/05/06.md

1.2 KiB

अरूहरू झैँ गरी हामी नसुतौँ

पावलले आत्मिक अचेतनालाई त्यो कुनै सुताइ जस्तो हो भनेर बताउँछन् । वैकल्पिक अनुवादः “हामी अरूहरू जस्तो नहोऔँ जो येशू फर्केर आउँदै हुनुहुन्छ भनेर सचेत छैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आऔँ हामी

“हामी” भन्‍ने शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जागा रहौँ र होसमा होऔँ

आत्‍मिक रूपमा जानकार हुने कुरालाई पावलले सुत्‍ने र मद्यपान गर्ने कुराको विपरीत अर्थमा स्‍पष्‍ट पार्ने काम गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)