ne_tn/1th/05/03.md

815 B

जब तिनीहरूले भन्छन्

“जब मानिसहरूले भन्दछन्”

त्यसपछि अचानक नाश हुन्छ

“त्यसपछि नसोचिएको प्रकारले नाश हुन्छ”

गर्भवती महिलाको प्रसव-वेदनाजस्तै

जसरी गर्भवती महिलामा अचानक प्रसव-वेदना आउँछ र बच्‍चा नजन्मेसम्म त्यो रोकिँदैन, त्यसरी नै विनाश आउनेछ र मानिसहरू उम्कन पाउनेछैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)