ne_tn/1th/05/02.md

739 B

पूर्ण रूपमा असल

“ज्यादै असल” वा “ठ्याक्कै मिल्ने गरेर”

रातमा आउने चोरजस्तै

जसरी कुन चाहिँ रातमा चोर आउँछ होला भनेर कसैले पनि जान्‍न सक्‍दैन, त्‍यसै गरी कुन दिनमा प्रभु आउनुहुन्‍छ भनेर हामीले जान्‍न सक्‍दैनौँ । वैकल्पिक अनुवादः “अपेक्षा नगरे झैँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)