ne_tn/1th/05/01.md

1.3 KiB

सामान्य जानकारीः

अन्य किसिमले नबताइएसम्‍म, यस अध्यायमा प्रयोग भएका “हामी” र “हामीलाई” भन्‍ने शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-exclusive]] अनि [[rc:///ta/man/translate/figs-you]])

जोड्ने कथनः

पावलले निरन्‍तर रूपमा येशू आउनुहुने दिनको बारेमा कुरा गर्दछन् ।

समयहरू र ऋतुहरू

यसले प्रभु येशूको दोस्रो आगमन हुनुअगिका घटनाहरूलाई सङ्केत गर्दछ ।

भाइहरू

यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।