ne_tn/1th/03/intro.md

913 B

१ थेसलोनिकीहरू ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

खडा रहने

यस अध्‍यायमा दह्रिलो हुने कुरालाई पावलले “स्‍थिर रहने” कुरा गर्दछन् । दह्रिलो हुने वा विश्‍वासयोग्य हुने कुरालाई स्‍पष्‍ट पार्ने यो सामान्‍य तरिका हो । दह्रिलो हुने कुराको विपरित अर्थ जनाउन पावलले “खलबलिने” शब्‍द प्रयोग गर्दछन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faithful)