ne_tn/1th/03/13.md

909 B

तिमीहरूला हृदयहरूलाई बलिया पार, ताकि ती ...

यहाँ “हृदय” चाहिँ कसैको विश्‍वास र कसैलाई बोध हुने कुराहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बलिया ... , ताकि तिमीहरू ... हुन सक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हाम्रा प्रभु येशूको आगमनमा

“जब येशू पृथ्वीमा फर्केर आउनुहुन्छ”

उहाँका सबै सन्तहरूसँग

“जो उहाँका हुन् ती सबैसँग”