ne_tn/1th/03/11.md

2.5 KiB

सामान्य जानकारीः

यी पदमा, “हाम्रा” शब्‍दले सधैँ एकै समूहका मानिसहरूलाई जनाउँदैन । कृपा गरी विशेष अर्थ बुझ्‍नलाई अनुवादका टिपोटहरूलाई हेर्नुहोस् ।

हाम्रा परमेश्‍वर ... हाम्रा प्रभु येशू

पावलले आफ्‍नो सेवाकार्यको समूहभित्र थेसलोनिकीका विश्‍वासीहरूलाई समावेश गर्दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

हाम्रा परमेश्‍वरले

“हामी प्रार्थना गर्छौं कि हाम्रा परमेश्‍वरले”

तिमीहरूकहाँ हाम्रो बाटो निर्देशन गर्न

थेसलोनिकीका ख्रीष्‍टिएनहरूसँग भेटघाट गर्न जान पावल र तिनका सहयात्री मित्रहरूलाई परमेश्‍वरले मार्गदर्शन गरून् भन्‍ने तिनको इच्‍छा रहेको छ । तिनले भन्‍न खोजेको कुराको अर्थ परमेश्‍वरले तिनीहरूलाई त्‍यसो गर्न सक्षम तुल्‍याउन् भन्‍ने हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूकहाँ हाम्रो बाटो निर्देशन गर्न

“हाम्रो” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

पिता आफैँ

यहाँ “आफैँ” भन्‍ने शब्द जोड दिनको लागि फिर्ता पितालाई नै जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)