ne_tn/1th/03/08.md

981 B

हामी जिउँछौँ

यो लक्षणा हो, र यसले सन्‍तुष्‍ट जीवन बिताउने कुराको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “हामी ज्यादै उत्साहित भएका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

यदि तिमी प्रभुमा स्थिरसँग खडा भयौ भने

“स्थिरसँग खडा हुनु” एउटा उपमा हो जसको अर्थ निरन्तर विश्‍वासयोग्य रहनु हो । वैकल्पिक अनुवादः “यदि तिमीले प्रभुमा भरोसा गरिराख्यौ भने” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)