ne_tn/1th/03/03.md

1.1 KiB

ताकि कोही पनि नडग्‍मगाओस्

“डग्‍मगाउने” शब्‍द डराउने जनाउने लक्षणा हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टलाई विश्‍वास गर्न कोही पनि डराउने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हामी नियुक्त गरिएका छौँ

परमेश्‍वरले नै पावललाई नियुक्त गर्नुभयो भनेर हरेक ख्रीष्‍टिएनलाई थाहा छ भन्‍ने अनुमान पावलले गर्दछन् । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई नियुक्त गर्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)