ne_tn/1th/01/08.md

8 lines
892 B
Markdown

# प्रभुको वचन
यहाँ “वचन” भनेको “सन्देश”को लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “प्रभुका शिक्षाहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# घण्‍टी बजेको छ
यहाँ थेसलोनिकीका विश्‍वासीहरूले उत्‍पन्‍न गरेका ख्रीष्‍टिएन साक्षी घण्‍टी बजाएको वा कुनै साङ्गीतिक बाजा बजाएको जस्‍तो गरी पावलले उल्‍लेख गरेका छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])