ne_tn/1sa/30/26.md

1.1 KiB

जोड्ने वाक्य:

लेखकले सहरहरूको सूची लेख्‍न सुरु गर्छन् जसका धर्म-गुरुहरूले दाऊदबाट उपहारहरू पाए ।

सिक्लग ... बेथेल ... यत्तीर... अरोएर ... सिपमोत ... एश्तामि

सहरहरूका नामहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

लूटका मालहरू

लडाइँपछि दाऊदले अमालेकीहरूबाट लिएका थोकहरू । 1 Samuel 30:16 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।

उपहार

"सौगात"

शब्द अनुवाद