ne_tn/1sa/30/21.md

1.1 KiB

दुई सय

२०० (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

खोल्सा

सानो नदी वा खोला

बसोर

यो एउटा सानो नदीको नाम हो । 1 Samuel 30:9 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अभिवादन गरे

"स्वागत गरे" वा "मित्रताको सन्देश पठाए"

लूटका मालहरू

लडाइँमा शत्रुहरूबाट तिनीहरूले लिएका थोकहरू । ३०: १६ मा गरेजस्तै अनुवाद गर्नुहोस् । 1 Samuel 30:16.

फिर्ता ल्‍याएका

"पुन प्राप्त गरेका" वा "फिर्ता पाएका"

शब्द अनुवाद