ne_tn/1sa/30/18.md

1.1 KiB

छुटाए

"बचाए" वा "उद्धार गरे"

कुनै पनि कुरा गुमेनन्

"अमालेकीहरूले चोरेका कुनै पनि थोक हराएनन्"

न साना न त ठुला

सम्भावित अर्थहरू हुन्ः १) "न महत्त्वपूर्ण मानिसहरू न त साधारण मानिसहरू" वा २) न शारीरिक रूपमा साना न त शारीरिक रूपमा ठूला। " 1 Samuel 30:2 मा सामान शब्दहरू छन् ।

लूटको माल

अमालेकीहरूले खोसेका थोकहरू । 1 Samuel 30:16 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद